कोरोना संक्रमितको संख्या ३२ लाख ४० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३२ लाख ४० हजार नाघेको छ । संक्रमणबाट दुई लाख २८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ६४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट इटलीमा २७ हजार … Continue reading कोरोना संक्रमितको संख्या ३२ लाख ४० हजार नाघ्यो